Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबीच प्रतिस्पर्धा हुने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

कञ्चनपुर, ११ कात्तिकः कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबीच प्रतिस्पर्धा हुने भएको छ ।

मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै हाम्रो एकता हाम्रो बल महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सङ्घर्ष स्पोट्स क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लब फाइनल प्रवेश गरेको थियो ।

सिद्धार्थ युवा क्लबको आयोजनामा पुनर्वास नगरपालिका–७ मा जारी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजक सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित ६४ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टोलीलाई नगद रु एक लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

दसैँ तथा तिहारको अवसर पारेर ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गत असोज २४ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका २९ वटा टोलीको सहभागिता थियो । फुटबलको विकाससँगै स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

  • क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

  • एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

    एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

  • Post Thumbnail

    पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

    धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

    संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

    संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

    Post Thumbnail

    अवैध सामान बरामद

    Post Thumbnail

    चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution