Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (५३ मिनेट अघि)
Post Thumbnail

बागलुङ, २१ कात्तिक: बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता रहँदै आएकामा नौटुवा क्षेत्रका नागरिकले गाउँमैसेवा पाउन थालेका उहाँले बताउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि खोप सेवासहित आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख लागतमा गतवर्ष नै निर्माण भएको भवनमा नगरपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्था मिलाएको छ ।

स्वास्थ्य इकाइमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी बनाएर सेवा दिन थालिएको हो । यसअघि खोप केन्द्रका रूपमा रहेको उक्त स्थानबाट अब बर्थिङ सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्‍याउने गाउँपालिकाले स्वास्थ्यचौकीको पहुँच टाढा रहेको स्थानमा स्वास्थ्य इकाइ स्थापना गरेको हो ।

  • बागलुङ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने

  • Post Thumbnail

    जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

  • जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

    जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

  • Post Thumbnail

    सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

    Post Thumbnail

    दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

    Post Thumbnail

    अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

    Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution