Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा डा माधवप्रसाद पोखरेललाई आज प्रदान गरिएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ दिन अघि)
‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

काठमाडौँ, २४ असोजः वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा डा माधवप्रसाद पोखरेललाई आज प्रदान गरिएको छ ।

निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिनुभएका डा पोखरेललाई वाम बुद्धिजीवी एवं समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गरिएको हो । रु ५० हजार राशिको सो पुरस्कार वरिष्ठ समालोचक एवं साहित्यकार डा अभि सुवेदीले डा पोखरेललाई प्रदान गर्नुभयो ।

वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा अक्षयकोष स्थापना गरी दिन थालिएको सो पुरस्कार ‘साहित्य सन्ध्या’ का अध्यक्ष राम विनयको अध्यक्षतामा भएको बैठकले पुरस्कार दिने निर्णय गरेको थियो । पुरस्कार चयनका लागि प्रा डा जीवेन्द्रदेव गिरीको संयोजकत्वमा गोपालकुमार मैनाली, जयन्ती सत्याल ‘स्पन्दन’ सम्मिलित समिति गठन गरिएको थियो । कार्यक्रममा भट्टको बहुआयामित व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौड्यालले प्रकाश पानुभएको थियो ।

यसअघि वर्ष २०८१ को सो पुरस्कारबाट समालोचक प्रा डा वासुदेव त्रिपाठी सम्मानित भइसक्नुभएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

    शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

  • Post Thumbnail

    तीन सय विद्यार्थीलाई ‘स्वेटर’ प्रदान

  • Post Thumbnail

    शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

  • Post Thumbnail

    मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

    ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

    ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

    बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

    बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

    Post Thumbnail

    धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution