Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ३०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहिद गणेश तामाङ (दोन्दु)को शालिक मुख्यमन्त्री जम्कट्टेलद्वारा अनावरण

४०४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलबार (१ साल अघि)
सहिद गणेश तामाङ (दोन्दु)को शालिक मुख्यमन्त्री जम्कट्टेलद्वारा अनावरण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खनियाबास गाउँपालिका ४ धार्ना दार्खामा निमार्ण भएको जनयुद्धका सहिद गणेश तामाङ (दोन्दु)अनावरण गर्नु भएको छ ।

सोमबार एक कार्यक्रम बिच सहिद दोन्दुको शालिक मुख्यमन्त्री जम्कट्टेलले अनावरण गर्नु भएको हो । उक्त शालिक गाउँपालिकाको सहयोगमा निमार्ण भएको थियो ।
२०५८ साल असार २२ गते तारुका चौकी आक्रमणमा क्रममा सहभागि दोन्दुको प्रहरी सँगको भिडन्तका क्रममा सहादत भएको थियो ।

खनियाबास गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस), सचिव दिपक लामिछाने (सुवोध), सहिद दोन्दुको धर्मपत्नी फुलमायाँ तामाङ, सहिद परिवारका अन्य सदस्यहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

  • रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

  • सामूहिक सयपत्री फूलखेतीमा महिला

    सामूहिक सयपत्री फूलखेतीमा महिला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    सामूहिक सयपत्री फूलखेतीमा महिला

    सामूहिक सयपत्री फूलखेतीमा महिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution