Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १२ मङ्सिर: नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो ।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने अभिमुखीकरण कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई मङ्सिर १३ गते आइतबार बिहान ११:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइलमा सन्देशमार्फत पठाइने र सोही लिङ्कबाट निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

देशका ७५३ वटै पालिकामा सञ्चालन गरिने अभियानलाई व्यवस्थित, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउन अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

    विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

  • पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

    पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

  • Post Thumbnail

    लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामाः परराष्ट्रमन्त्री

  • Post Thumbnail

    कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

    नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution