Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन् ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

दाङ, ९ कात्तिक : ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन् ।

“नाचगान नहुँदा त तिहार आयो कि आएन, दसैँ आयो कि आएन जस्तै हुन्छ”, सोरठी नाचका गुरु कृष्णबहादुर मल्लले भन्नुभयो, “नाचिएन भने त गाउँ नै सुनसान र रित्तो लाग्छ ।” गाउँमा हराउन लागेको संस्कृति जोगाउन सात वर्षअघि समूह गठन गरेर यो अभियान थालिएको उहाँले बताउनुभयो । यो नाचमा युवाहरु पनि सक्रिय भएका छन् । “पुरानो पुस्ताले यो नाच नाच्नुभयो, अब हामीले यसलाई जोगाउनुपर्छ भनेर हामी पनि लागेका छौँ”, स्थानीय युवा सेवक मल्लले भन्नुभयो, “अब हामीले यो नाच जोगाउनुपर्छ ।”

अहिले कुटीचौर तथा आसपासमा जुनसुकै चाडपर्व, मेला–जात्रा वा उत्सव होस्, पैसेरु नाचको टोली तयार भइहाल्छ । गाउँका १० देखि १२ जना वा सोभन्दा बढीको समूह भेला भएर मान्यजनका आँगनमा पुग्ने र नाच प्रदर्शन गर्ने गरिन्छ । केवल दसैँ–तिहार जस्ता ठूला पर्वमा मात्र होइन, गाउँघरमा हुने पूजाआजा, विवाह, न्वारान तथा अन्य शुभकार्यमा समेत निम्तो आउँदा यो टोलीले उत्साहका साथ पैसेरु नाच पस्कने गरेको छ । यतिखेर पुराना गुरुबाट नयाँ पुस्ताले नाचका ताल र शैली सिकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    बाराहीघाटमा दसैँको मैझारो

  • अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

    अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

  • मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

  • पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    Post Thumbnail

    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

    Post Thumbnail

    बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

    Post Thumbnail

    सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution