Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच सङ्कायमा डीन नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
Post Thumbnail

महेन्द्रनगर, २९ असोजः सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै दश दिनभित्र नौ सङ्कायका लागि डीन, केन्द्रीय क्याम्पसका लागि प्राचार्य तथा भाषा, साहित्य तथा संस्कृति केन्द्र र अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रका लागि निर्देशक पदका लागि असोज पहिलो साता आवेदन खुला गरेको थियो ।

विश्वविद्यालय कार्यकारी परिषद्को बुधबारको पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धा र छनोटका विभिन्न चरणपछि यहाँ पाँच सङ्कायका डीनसहित पदाधिकारी नियुक्त गरिएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डिनमा प्रा डा शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र सङ्कायमा प्रा डा नाथुराम चौधरी, विज्ञान तथा प्रविधि सङ्कायमा प्रा डा प्रेमसिंह साउद, स्वास्थ्य विज्ञान सङ्कायमा प्रा डा डबलबहादुर धामी र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा प्रा डा राजेन्द्रप्रसाद भट्टलाई नियुक्त गरिएको छ ।

त्यसैगरी, विश्विद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा प्रा डा महेन्द्रराज जोशी, भाषा साहित्य तथा संस्कृति केन्द्रको निर्देशक प्रा डा हरिशचन्द्र भट्ट र विश्विद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल)मा डा दीपकचन्द्र भट्टलाई नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

  • Post Thumbnail

    एक १९ सशस्त्र प्रहरी जवान दीक्षित

  • एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

  • Post Thumbnail

    सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनएफएल आगामी फागुनदेखि

    परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

    ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

    ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution