Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ ।
रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा आज बसेको बैठकले भारतका लागि प्रस्तावित डा निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चरिनजङ्ग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा प्रस्तावित गौरव शमशेर जबराको सुनुवाइ सम्पन्न गरेको हो ।

बैठकमा प्रस्तावित चारै जना राजदूतले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने सांसदहरूले जिज्ञासा राख्दै प्रतिप्रश्न गर्नुभएको थियो । सो अवसरमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने, द्विपक्षीय सम्बन्ध विस्तार गर्ने, द्विपक्षीय संयन्त्रको क्रियाशीलता बढाउने, द्विपक्षीय व्यापार र कनेक्टिभिटी सुधारलगायत विषयमा पहल गर्नका लागि आफ्ना योजना प्रस्तुत गर्नुभएको थियो ।

त्यसअघि बैठकले प्रस्तावित राजदूतउपर प्राप्त उजुरीकर्ताका उजुरी सुनुवाई गरेको थियो । समितिले मङ्गलबार (असोज २७ गते) बिहान ९ः३० बजे बस्ने बैठकमा जर्मनीका लागि राजदूत पदमा प्रस्तावित सरू जोशी, इजरायलका लागि राजदूत पदमा प्रस्तावित सुरेशकुमार कर्ण, ओमानका लागि राजदूत पदमा प्रस्तावित पदमाक्षी राणा, कोरियाका लागि राजदूत पदमा प्रस्तावित प्रा डा सङ्गम श्रेष्ठ र स्पेनका लागि राजदूत पदमा प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ गर्ने जनाएको छ ।

  • काठमाडौँ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

  • Post Thumbnail

    जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

  • Post Thumbnail

    आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

  • Post Thumbnail

    नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा गौतम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

    पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution