Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

प्रत्यूष ९८३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ५, बिहिबार (१ साल अघि)
धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

धादिङबेशी, ५ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

बिहीबार सम्पन्न गाउँसभाको १७औं अधिवेशनमा अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सविता अर्यालले रु ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेट सभा समक्ष पेश गर्नुभएको हो।

आगामी वर्षको बजेटमा सडक, शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको जनाइएको छ। पालिका अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम र बजेट सिद्धलेकबासीको चाहना र आवश्यकता अनुरूप तय गरिएको बताउनु भयो ।

उपाध्यक्ष सविता अर्यालले जनप्रतिनिधि र कर्मचारीको समन्वयमा समयमै तयारी थालिएकोले बजेट निर्धारित मिति भन्दा अगावै प्रस्तुत गर्न सम्भव भएको बताउनुभयो।धादिङका १३ स्थानीय तहहरूमध्ये आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने सिद्धलेक पहिलो स्थानीय तह बनेको हो।

गाउँपालिकाले दिगो, भरपर्दो तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिने,एक वडा एक पर्यटन क्षेत्र निर्माण गरिने,विश्‍वमै दुर्लभ मानिएको काँडे भ्याकुरको प्रवर्धन गने,पालिकालाई मौरी पालनको हबको रुपमा विकास गर्ने जस्ता निति तथा कार्यक्रम ल्याएको हो ।

गाउँ सभाले आर्थिक विधेयक २०८२ तथा विनियोजन बिधेयक २०८२ समेत सर्व सहमती रुपमा पास गरेको छ ।

May be an image of 6 people

May be an image of 6 people and text

May be an image of 5 people, dais and text

May be an image of 3 people and text

May be an image of 4 people, people studying and text

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

  • Post Thumbnail

    वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • Post Thumbnail

    धमाधम फेला पर्दै अवैध हतियार

  • Post Thumbnail

    प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    Post Thumbnail

    थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution