Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधी भदौ १२ सम्म,यस्ता छन् बैठकले गरेको महत्वपुर्ण ३ निणर्य

प्रत्यूष १३५४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (४ साल अघि)
नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधी भदौ १२ सम्म,यस्ता छन् बैठकले गरेको महत्वपुर्ण ३ निणर्य

धादिङ,०९ भदौ ।
नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधि यहि भदौ १२ गते सम्म रहेको शिक्षालय प्रमुख विदुर काफ्लेले जानकारी दिनुभएको छ ।भदौ ८ गतेबाट पदभार ग्रहण गर्नुभएका काफ्लेले विद्यार्थीहरुको सहभागिता देखेर आफुलाई उत्साहित बनाएको बताउनु भएको छ ।

प्राविधिक विषय प्रति सरोकारवाला निकायबीच राम्रो समन्वय र सहकार्य रहेकोले सिट क्षमता अनुसार विद्यार्थीहरु भर्ना गर्न सफल भएको नीलकण्ठ नगरपालिकाका उप मेयर दीपक विश्वकर्माले जानकारी दिनुभयो ।

नीलकण्ठ बहुप्राविधिक शिक्षालय व्यवस्थापन समितिको हिजो बसेको बैठकमा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरोकारवाला निकायबीचको सहकार्य र समन्वयले मात्र सफल हुने बताउनु भएको छ । बैठकले नीलकण्ठ नगरपालिकाको प्रत्येक वडाले २/२ जना विद्यार्थीलाई पुर्ण छात्रबृत्तिमा पढाउने निर्णय समेत भएको छ ।

यसैगरी जिल्लाको ८ वटा पालिकाले प्रत्येक पालिकाबाट ३/३ जनालाई पुर्ण छात्राबृत्तिमा प्राविधिक बिषय पढाउनको लागि सिफारीस गर्ने निर्णय भएको छ ।

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रको आंगिक संस्थाको रुपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानिगाउँ,धादिङमा स्थापना भएको नीलकण्ठ बहुप्राविधिक शिक्षालयलाई जिल्लाकै साझा शिक्षण संस्थाको रुपमा सन्चालन तथा व्यावस्थापनको लागि सबै कार्यालय तथा पालिकाहरुले आवश्यक सहयोग,सहकार्य र समन्वय गर्ने र गराउने विषयमा समेत निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाल लम्सालको अध्यक्षतामा बसेको बैठकले हालसम्मको उपलब्धी तथा तत्काल देखिएका आवश्यकता लगायतका विषयमा आम सरोकारवालाहरुलाई पुनःसुसुचित गर्न सन्चार माध्यम लगायत विभिन्न माध्यमबाट सुचना प्रवाह गर्ने निर्णय समेत भएको छ । नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन अटोमोवाईल ईन्जिनियरिङ र डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ(स्पेसलिष्ट ईन हाईड्रोपावर) विषयमा कक्षा सन्चालन हुनेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution