Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालमा डायलासिस सेवा सुरु

प्रत्यूष ९९७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २१, शनिबार (४ साल अघि)
धादिङ अस्पतालमा डायलासिस सेवा सुरु

धादिङ,२१ साउन।
धादिङ अस्पतालले डायलासिस सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलासिस सेवा सुरु गरेको हो।

शनिबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले डायलासिस सेवाको सुरुवात भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको हो । मुख्य मन्त्री पाण्डेले स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय र विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको बताउनुभयो । चार वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने उहाँको भनाई छ ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका सूचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो । शनिबारबाट सेवा शुभारम्भ भएसँगै जिल्ला बाहिर पुगेर डायलायसिस गराईरहेका विरामीहरुलाई खवर गरिरहेको र उहाँहरु अब आफ्नै जिल्लामा डायलायसिस सेवा लिन आउने सूचना अधिकारी बि.कले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, प्रदेश सांसद डा.रामकुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो । मिर्गौला रोगीहरुलाई हेमोडायलाईसिस र पेरिटोनल गरी दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ। धादिङ अस्पतालमा थालिएको हेमोडायलाईसिस हो। कुनै पनि रोगका कारण मिर्गौलामा असर प¥र्यो भने अब धादिङ अस्पतालमा नै डायलाइसिस गराउन सकिने छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

    मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

    Post Thumbnail

    भन्सार छलीका सामान बरामद

    Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution