Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपाङ्गता भएका नीलकण्ठ नगरपालिकाका ३२ जना बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण

प्रत्यूष ११०० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २४, शुक्रबार (४ साल अघि)
अपाङ्गता भएका नीलकण्ठ नगरपालिकाका ३२ जना बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण

धादिङ २४ असार ।
अपाङ्गता भएका नीलकण्ठ नगरपालिका भित्रका ३२ जना बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री वितरण गरीएको छ । धादिङबेसी स्थित विपद् हलमा आज एक कार्यक्रमकाबिच नगर प्रमुख भीम प्रसाद ढुंगानाले शैक्षिक समाग्री वितरण गर्नु भएको हो।

No description available.

लक्जमवर्ग एड र ह्यान्क्यिाप ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्ग कल्याण संघ धादिङद्वारा सन्चालित स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहँुचमा सहजीकरण परियाजना मार्फत १ लाख ८२ हजार १ सय ७९ रुपैँया बराबरको शैक्षिक सामाग्री वितरण गरीएको परियोजना अधिकृत अमिशा धिमालले जानकारी दिनुभयो ।

No description available.

३२ जना बालबालिकाहरुलाई कापी,कलम,कलर,ईलेजर,कटहर,क्याल्कुलेटर,ज्यामीती बक्स गरी १ लाख १६ हजार ८ सय ७३,स्कुल व्याग ३६ हजार ७ सय ४५,विद्यालय पोशाक २३ हजार ९ सय ११ र डाईपर ४ हजार ६ सय ५० रुपैँया गरी कुलक १ लाख ८२ हजार १ सय ७९ रुपैँया बराबरको सामाग्री वितरण गरीएको हो ।

No description available.

अपाङ्ग कल्याण संघ धादिङको अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला,गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम ढुवाडी,राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य गोविन्द खनाल लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution