Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद् न्यूनिकरणमा पूर्व तयारी गरौं ! (सम्पादकिय)

प्रत्यूष ३८४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (२ साल अघि)
Post Thumbnail

धादिङ,३० जेठ।
अहिले वर्खायामले ढपक्कै ढाकिसकेको छ । वर्खा यामको लगभग मध्याअवस्थाको सुरुवाती चरण छ केही समयमा यो वर्षको मध्य अवस्था सुरु हुँदै अर्को महिनाबाट क्रमिक रुपमा वर्खा घट्नेछ ।

अबको करिब २ महिना आम नागरिकहरुको लागि पूर्णतः वर्खा सिजन नै हुनेछ । केही दिन अगाडिदेखीको वर्खा अवस्थाको दुरावस्थालाई हेर्ने हो भने त्यत्तिकै वर्खा सिद्धिने अवस्था छैन वर्खा सिद्धिनको लागि निकै धेरै जनधनको क्षतिको सम्भावना छ । विगतका वर्षहरुमा जस्तो आम मानिसहरुले प्रत्येक वर्ष आउने वर्खा याममा हुनसक्ने वा व्यहोर्नुपर्ने जोखिमहरुलाई कसरी न्यूनिकरण गर्ने भन्ने चिन्ता आम नागरिकहरुमा परेको देखिन्छ ।

प्रत्येक वर्ष कुनै न कुनै क्षत्रमा एक न एक प्रकारका घटना दुर्घटना वा कुनै न कुनै किसिमले प्रकोपहरु परिरहेको पाइन्छ । विगत पाँच वर्षदेखी आम सरोकारवाला नागरिकहरुबाट एक प्रकारको हल गर्ने प्रयास भैरहेको छ तर, सोचे अनुसार त्यस्तो किसिमको प्रयासहरुले सफलता पाउन सकिरहेको छैन ।

पछिल्लो समयमा आम नारिकहरुले समेत केही दलका नेताकार्यकर्ताहरुको आलोचना व्यापक गरिरहेका छन् भने पछिल्लो निर्वाचनमा विजय हासिल गरेकहरु समेत विपद्, प्राकृतिक प्रकोप जस्ता घटना बढ्नबाट कसरी रोक्ने भन्ने विषयमा चिन्तित भएर लागेको पाउन सकिन्छ ।

पछिल्लो पाँच वर्ष जुन जुन कार्यक्रमहरु भैरहेका छन् ति सबै कायक्रमहरुको अनुगमन गर्ने, मुल्याँकन गर्ने लगायतका कामहरुको बारेमा जानकारी राज्ने प्राविधिक जनशक्ति स्थानीय तहमा, कृषि ज्ञान केन्द्र लगायतका स्थानीय तहमा छन् अहिले सरसर्ति हेर्दा जसो देखिएको छ व्यबहारिक कुराहरु मिलाउन स्थानीय तहमा प्राविधिक कर्मचारहिरु छन् । वडा स्तरमा वडा सदस्यहरु छन्, पालिकामा कार्यपालिका सदस्यहरु समेत निर्विरोध निर्वाचित भैसकेका छन् ।

यस्ता खालका कामहरुले हाम्रो जिवनमा समेत कहिले सुख, कहिले दुःख व्यहोरिरहेका छन् । सबै मानिसहरुलार्ई यो विश्वासको संकट सहितको आफ्ना विषयहरु हल गर्ने नागरिकहरु चाहिएको छ ।

अहिलेको सिजन भनेको नयाँ निर्वाचित जनप्रतिनिधीहरुले निर्माण सम्पन्न गर्नुपर्ने सामान्य घटनाहरु, हाम्रा समाजमा दैनिक रुपमा दोहोरिएका घटनाहरु तथा आम नागरिकहरुले नियमित रुपमा कस्ता प्रकारका समस्याहरु के कसरी हल हुँदैछ भन्ने विषय पनि हाम्रा लागि निकै घातक छ। अहिले जुन प्रकारका समस्याहरु देखिएको छ ।यसको समाधान प्राय असम्भव जस्तै छ ।

आम कृषकहरुले गरेका सम्पूर्ण कार्यहरुको बारेमा समेत सचेतनाका साथ योजना निर्माण गर्न जरुरी छ । त्यो समय भनेको अहिले नै हो । अहिले भर्खरै मात्र सम्पन्न निर्वाचनमा विजेता भएकाहरु आएका छन् अव उनीहरुलाई बुझाउनुपर्ने र नयाँ योजना निर्माणको लागि योजना निमार्ण समेत गर्नुपर्ने जरुरी छ । हामीले जति ढिलो, योजना बनाउँदछन् यो तिनी आमा छोराको लाग सत्यको जीत भएको भने होइन ।

एक वर्षभित्रमा कति मानिसको आवतजावत रहन्छ, संक्रमित दर कति रहन सक्छ, बाढी पहिरो, लगायतका अन्य तरिकाबाट पिडित हुनेका संख्या कति छ र त्यस समस्याको समाधानका लागि वर्षभरीमा कति वजेट आवश्यक पर्ला भन्ने जस्ता विषयहरुमा पनि सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । हामीले आजसम्म कोरेका दैनिक घटनाक्रमहरुका न्यूनिकरणका दर के छ भन्ने जस्ता विषयहरुमा पनि एक कारणका सहमति कायम गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

    जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

  • किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

    किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

  • ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

    ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

  • कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

    कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution