Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

झापाको दुधे रङ्गशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (२४ मिनेट अघि)
Post Thumbnail

झापा, १० मङ्सिरः झापाको दुधे रङ्गशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले आर्मीले पुलिसलाई पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चन्द्राले गरेको गोल नै निर्णायक बन्यो ।

फाइनलमा प्रवेश गरेको आर्मीले उपाधिका लागि शनिबार एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी विमला विक ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद रु १५ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

  • Post Thumbnail

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • Post Thumbnail

    आठ क्रिकेट एकेडेमीबीच लिग

  • Post Thumbnail

    झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

    स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

    Post Thumbnail

    झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

    Post Thumbnail

    पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution