Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

राप्तीतटमा यस वर्षको छठ पूजामा ६५ हजार बढी भक्तजन सहभागी

हेटौँडाको राप्तीतटमा आयोजित छट विशेष पूजा समारोहमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् । हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी बनेको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।
रासस ३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

बागमती, ३० कात्तिक: हेटौँडाको राप्तीतटमा आयोजित छट विशेष पूजा समारोहमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् । हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी बनेको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।

राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्च पदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।

भक्तजनको उल्लेख्य उपस्थितिका कारण आइतबार साँझ पूर्व पश्चिम राजमार्गअन्तर्गतको राप्ती रोडमा केही समय सडकमा केही समय जामको अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो । हेटौँडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।

  • बागमती
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

  • Post Thumbnail

    विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

  • रारा जिप दुर्घटना अपडेट: थप एकको मृत्यु

    रारा जिप दुर्घटना अपडेट: थप एकको मृत्यु

  • Post Thumbnail

    मत्स्यपोखरीमा ‘चिचिला महोत्सव २०८३’ आयोजना हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

    Post Thumbnail

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

    Post Thumbnail

    विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution