Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मुगु जिप दुर्घटनामा परी घाइते भएकाको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (६ घण्टा अघि)
Post Thumbnail

कर्णाली, २९ कात्तिकः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मुगु जिप दुर्घटनामा परी घाइते भएकाको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

छायानाथ रारा नगरपालिका–७ मुगु टोप्लास्थित आज दिउँसो भएको बा१७च १८६४ नम्बरको जिप दुर्घटनाको अवस्था बुझ्न अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले घाइतेको उपचार कमी हुन नदिन चिकित्सकलाई निर्देशन दिनुभएको हो ।

उक्त दुर्घटनामा परी ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीय अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । घाइते दुवैको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी काठमाडौँ कलङ्कीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । जिप अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थपलियाले गाडीमा सवार सबै रारा ताल घुम्न आएका पर्यटक भएको बताउनुभयो । मुगु जिल्ला अस्पतालका चिकित्सक पुष्पराज भामले घाइते अन्जुको खुट्टा भाँचिएकाले थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको बताउनुभयो ।

  • कर्णाली
  • काठमाडौँ
  • मुगु
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • इजाजत नभएका बन्दुक बरामद

    इजाजत नभएका बन्दुक बरामद

  • ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

    ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

  • Post Thumbnail

    लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

  • Post Thumbnail

    आज विश्व मधुमेह दिवस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धान काट्न व्यस्त छन् इलामका किसान

    धान काट्न व्यस्त छन् इलामका किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution