Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगञ्ज

अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा

प्रहरीले अवैध रूपमा भित्र्याइएका चारपाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ । लामो समयदेखि अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगञ्ज (पर्सा), १७ कात्तिक ः प्रहरीले अवैध रूपमा भित्र्याइएका चारपाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ । लामो समयदेखि अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय बोलेरो गाडी र मारूती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

उक्त चारपाङ्ग्रे सवारीसाधन रु २२ लाख मूल्याङ्कन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

  • पर्सा
  • वीरगञ्ज
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

  • Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

  • सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

    सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

  • कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

    कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय -यापिड बुद्धिचाल प्रतियोगिता सुरु

    Post Thumbnail

    अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा

    Post Thumbnail

    ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

    Post Thumbnail

    बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution