Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरे पनि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाइएको छ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २७ असोजः सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरे पनि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाइएको छ।

आज बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल सुरु भएको हो। प्रदेशसभा संसदीय दलको आजै बसेको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो। उहाँले आजदेखि प्रदेशसभाका सबै बैठकमा सहभागी नहुने जानकारी दिनुभयो।

यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेट संशोधन तथा विवादित विषयमा छानबिन गर्ने निर्णय गरेको छ। संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको जनाइएको छ। सोहीअनुसार तत्काल बजेट पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित भएको थियो।

बजेट विवादकै कारण यसअघि निवर्तमान मुख्यमन्त्री शाह नेतृत्वको सरकार विघटन भएको थियो। त्यसयता प्रदेशमा बजेट शून्यताको अवस्था छ। आइतबार प्रस्तुत बजेटलाई लिएर सत्तारूढ दलभित्रै पनि विवाद छ।

  • नेपाली कांग्रेस
  • संसद
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

  • Post Thumbnail

    सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

  • प्रस्तावित राजदूतको सुनुवाइ जारी

    प्रस्तावित राजदूतको सुनुवाइ जारी

  • Post Thumbnail

    अर्थमन्त्री बैंकक प्रस्थान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    Post Thumbnail

    ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

    Post Thumbnail

    कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

    Post Thumbnail

    अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution