Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

प्रस्तावित राजदूतको सुनुवाइ जारी

संसदीय सुनुवाइ समिति (संयुक्त)ले आज पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
प्रस्तावित राजदूतको सुनुवाइ जारी

काठमाडौँ, २६ असोजःसंसदीय सुनुवाइ समिति (संयुक्त)ले आज पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।

समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण(इजरायल) पदमाक्षी राणा ( ओमान )सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन)को सुनुवाइ गरेको हो ।

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो । समितिको बुधबार हुने बैठकमा प्रस्तावित अन्य राजदूतको सुनुवाइ हुनेछ । साथै, बैठकले सबै १३ जना प्रस्तावित व्यक्तिलाई अनुमोदन गरी नियुक्तिका निम्ति सिफारिस गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद्को यही असोज २ गतेको बैठकले१३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

  • काठमाडौँ
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

  • Post Thumbnail

    सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

  • Post Thumbnail

    अर्थमन्त्री बैंकक प्रस्थान

  • परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

    Post Thumbnail

    सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    Post Thumbnail

    ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution