Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु गरेको छ ।
रासस ७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

बनेपा (काभ्रेपलाञ्चोक), २६ असोजः सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु गरेको छ ।

कार्यालयमा सेवाग्राहीको चाप, भवनको सीमितता तथा प्रविधि र जनशक्तिको क्षमताका कारण सबैलाई छिटो सेवा उपलब्ध गराउन कठिन हुने भएकाले प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन लामो समय सम्म लाइनमा बस्नुपर्ने अवस्था कम गर्ने उद्देश्यले उनीहरूको अवस्था पहिचान गरी हरियो कार्डसहितको ‘ग्रीन टोकन’ उपलब्ध गराइन्छ ।

कार्यालयका अनुसार टोकनमा सम्बन्धित सेवा लिन जानुपर्ने स्थान र पूरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी समेत उल्लेख हुन्छ । टोकन प्राप्त गरेपछि सेवाग्राहीले सम्बन्धित स्थानमा गई प्राथमिकताका आधारमा सेवा लिन सक्नेछन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन ‘ग्रीन टोकन’ सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार विशेष अवस्थाका सेवाग्राहीलाई पहिचान गरी सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो । सेवा सुरु भएयता दैनिक २५ देखि ३० जनासम्म सेवाग्राहीले ‘ग्रीन टोकन’ मार्फत सेवा लिँदै आएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

  • काभ्रेपलाञ्चोक
  • बनेपा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

  • मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

    मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

  • Post Thumbnail

    धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

  • Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

    Post Thumbnail

    रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution