Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभासमक्ष बजेट टेबल गर्नुभएको हो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २५ असोजः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभासमक्ष बजेट टेबल गर्नुभएको हो ।

उहाँले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १३५ को उपनियम ३ बमोजिम राजश्व र व्ययको वार्षिक अनुमान र सोसँग सम्बन्धित विधेयकहरूको एक/एक प्रति सभासमक्ष टेबल गर्नुभएको हो । आर्थिक मामिलामन्त्री मल्लले आजको पहिलो बैठकमा रु ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो । असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । प्रदेशसभाको अर्को बैठक अब सोमबार बिहान ८ः०० बजे बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराउनुभयो ।

  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता

  • क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

    क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution