Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताउनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

कञ्चनपुर, २५ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सदूरपश्चिम खेलका लागि उर्वर भूमि रहेको बताउनुभएको हो ।

“सुदूरपश्चिममा हरेक खेलमा कुशल प्रतिभा छन्”, उहाँले भन्नुभयो, “यो प्रदेश खेलको उर्वर भूमि हो”, उहाँले प्रदेशले आजै सार्वजनिक गरेको बजेटले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताउनुभयो । दुई महिना लामो मिहिनेत गरेर बजेट ल्याएको उहाँले बताउनुभयो ।

उहाँले प्रतियोगितामा विजेता उपविजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेलमा सरस्वती मावि झरना सागरले १–० ले ओम पुष्पाञ्जलीलाई पराजित गरेको छ ।

विजेता टोलीले रु ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ओम पुष्पाञ्जली स्कुलले रु ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए । सहभागीमध्ये नौवटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

    ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

  • Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

  • प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

    प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

  • बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

    बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

    Post Thumbnail

    कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य विजयी

    Post Thumbnail

    बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution