Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘वल्र्ड न्युट्रिसन’ समिटमा नेपालको प्रतिनिधित्व गर्दै डा मन्सुर

नेपालको प्रतिनिधित्व गर्दै फिजिसियन डा दिलजान मन्सुर दक्षिण अफ्रिकाको केपटाउनमा हुने विश्व वैज्ञानिक सम्मेलन ‘वल्र्ड न्यूट्रिसन समिट, २०२६’ मा अन्तरराष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (२ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोजः नेपालको प्रतिनिधित्व गर्दै फिजिसियन डा दिलजान मन्सुर दक्षिण अफ्रिकाको केपटाउनमा हुने विश्व वैज्ञानिक सम्मेलन ‘वल्र्ड न्यूट्रिसन समिट, २०२६’ मा अन्तरराष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।

यस प्रकारको सम्मेलनमा अतिथि वक्ताका रूपमा निमन्त्रणा पाउनेमा डा मन्सुर पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । विश्वस्तरमा प्रतिष्ठित सो सम्मेलन आगामी यही अक्टोबर १४ देखि १६ सम्म दक्षिण अफ्रिकाको स्टेलनबोस्चस्थित हेजेनडाल वाइनस्टेटमा आयोजना हुँदैछ ।

यस वर्षको सम्मेलनमा द नोक्स फाउण्डेशन र न्यूट्रिसन नेटवर्कुको संयुक्त आयोजनामा ‘रिलाइटिङ द रुल्स’ नाराका साथ सञ्चालन हुनेछ । सम्मेलनमा विश्वभरका अग्रणी चिकित्सक, वैज्ञानिक र अनुसन्धानकर्ताले मेटाबोलिक स्वास्थ्य, कार्बाेहाइड्रेड नियन्त्रण र दीर्घकालीन रोगको उपचारबारे गहन छलफल डा मन्सुरले जानकारी दिनुभयो ।

वैज्ञानिक मेटाबोलिक थेरापीले बिरामीको जीवन बदल्न सक्छ भन्ने आफूहरुले प्रमाणित गरेर देखाइरहेका छौँ र अन्ततः यो आवाज विश्व मञ्चमा सुनिने भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । काठमाडौँको एफडिएच क्लिनिकमार्फत विगत केही वर्षदेखि बिरामीको सेवा गर्दै आउनुभएका डा मन्सुरले नेपालमा परम्परागत चिकित्सा प्रणालीभन्दा फरक (कार्ब र मेटाबोलिक थेरापीको जग बसाल्नुभएको मानिन्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

  • पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

  • बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

    बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

  • Post Thumbnail

    धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    Post Thumbnail

    उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution