Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

स्वरसम्राट नारायणगोपाल स्मृति विशेष सम्मान र पुरस्कार घोषणा

नारायणगोपाल सङ्गीत कोषले नृत्यकार भैरवबहादुर थापालाई विशेष सम्मानबाट सम्मानित गर्ने भएको छ । सम्मानको राशि रु ५५ हजार ५५५ रहेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २९ कात्तिकः नारायणगोपाल सङ्गीत कोषले नृत्यकार भैरवबहादुर थापालाई विशेष सम्मानबाट सम्मानित गर्ने भएको छ । सम्मानको राशि रु ५५ हजार ५५५ रहेको छ ।

स्वरसम्राट नारायणगोपालको ३६औँ स्मृति दिवसका अवसरमा आगामी मङ्सिर १९ गते गरिने स्रष्टा सम्मान, पुरस्कार वितरण तथा साङ्गीतिक कार्यक्रममा नृत्यकार थापालाई नृत्य विधातर्फ विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

कोषका अनुसार वाङ्मय र कलाका विभिन्न विधालाई समेट्दै नेपाली साङ्गीतिक क्षेत्रको समग्र योगदानको कदर गर्ने उद्देश्यले यस वर्ष नृत्य विधाका मूर्धन्य कलाकार थापालाई सम्मान गर्न लागिएको कोषका अध्यक्ष दीपक केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, यस वर्षको नारायणगोपाल सङ्गीत सम्मान गायनतर्फ प्रकाश श्रेष्ठ, सङ्गीततर्फ भूपेन्द्र रायमाझी र गीत रचनातर्फ प्रमोद ढुङ्गानालाई प्रदान गरिने कोषका अध्यक्ष केसीले जानकारी दिनुभयो । यी पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु

  • सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइयो

    सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइयो

  • उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

    उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

  • अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

    अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धान काट्न व्यस्त छन् इलामका किसान

    धान काट्न व्यस्त छन् इलामका किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

    Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution