Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

बिजुली पसलमा भीषण आगलागी

नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नं ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आज भीषण आगलागी भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

बाँके, २२ कात्तिकः नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नं ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आज भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा कम्तीमा रु तीन करोडबराबको क्षति भएको अनुमान गरिएको छ ।

जेएस स्कुल नजिकै रहेको उक्त बिजुली पसलमा विद्युतीय अनियमितताका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चारवटा दमकल प्रयोग गरी करिब तीन घण्टामा आगो नियन्त्रणमा आएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । उहाँका अनुसार बिजुली पसलमा भएको क्षतिको पूर्ण विवरण अझै आएको छैन ।

स्थानीयवासीका अनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामान नष्ट भएको छ । स्थानीयवासी लक्ष्मीपूजामा व्यस्त भएका बेला सो आगालागी भएको थियो ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्’

  • Post Thumbnail

    लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

  • Post Thumbnail

    घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

  • Post Thumbnail

    सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

    Post Thumbnail

    डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

    Post Thumbnail

    बिजुली पसलमा भीषण आगलागी

    Post Thumbnail

    ‘तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution