Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ ।
रासस ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (५७ मिनेट अघि)
Post Thumbnail

कञ्चनपुर, २२ कात्तिकः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द जोशीद्वारा जारी सूचनामा कानुन विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने, भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ ।

त्यसैगरी अखाद्य रङ मिसाइएका तथा गुणस्तरहीन मिठाइलगायत वस्तुको बिक्रीवितरण र उपभोग नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले म्याद गुज्रेका भाइ मसला, प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारण नगर्न र कानुनले आयात तथा प्रयोग गर्न निषेध गरेका वस्तुको बिक्री वितरण एवं प्रयोग नगर्न अनुरोध गरेको छ ।

निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र सभ्य रुपमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । –––

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

  • सुन्डीखोलामा पुल निर्माण

    सुन्डीखोलामा पुल निर्माण

  • सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

    सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

  • Post Thumbnail

    राइफलको गोलीसहित एक जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

    पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    Post Thumbnail

    सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution