Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध

प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), २० कात्तिकः प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मदिरा बनाउने कच्चा पदार्थ १३०० लिटर र तयारी मदिरा ३५० लिटर फेला पारेको थियो । मानवीय स्वास्थ्यको हिसाबले हानिकारक घरेलु मदिराको उत्पादन, बिक्री वितरण र ओसार पसारमा संलग्न नहुन प्रहरीले अनुरोध गरेको छ ।

अवैध मदिरा उत्पादन, बिक्री वितरण ओसारपसार कार्यमा सलंग्न भइरहेको सूचना प्राप्त भएमा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिन प्रहरीले आग्रह गरेको छ ।

भन्सार छलीकासामान बरामत यसैबीच प्रहरीले भन्सार छली तस्करी गरी ल्याएको सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार छली तस्करी गरी ३९९ केजी फर्सिको बीउ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फेला पारेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरिएको उक्त फर्सिको बीउ थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

  • पर्सा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    सुचना प्रविधि सम्बन्धि थप
  • प्रविधि हस्तान्तरणको लागी प्रस्ताव आह्वान सम्बन्धी सूचना

    प्रविधि हस्तान्तरणको लागी प्रस्ताव आह्वान सम्बन्धी सूचना

  • Post Thumbnail

    सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

  • सार्वजनिक सूचना

    सार्वजनिक सूचना

  • भाखा नाघेको कर्जा बुझाउने बारे कृषि विकास बैंक लि. को २१ दिने सूचना

    भाखा नाघेको कर्जा बुझाउने बारे कृषि विकास बैंक लि. को २१ दिने सूचना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

    Post Thumbnail

    सयपत्रीले दिलाएको खुसी

    Post Thumbnail

    सदस्यसचिव शर्मा पदमुक्त

    Post Thumbnail

    घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution