Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (२२ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १९ कात्तिकः प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी सिन्धुपाल्चोक बाह्रबिसेका सुजन तामाङलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेपछि हवाई फायर र घुडामुनि गोली प्रहार गरिएको थियो ।

डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपर्ने अवस्था सृजना भएको एसएसपी घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • काठमाडौँ
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    ट्रक र मोटरसाइकल ठोक्किदा यादवद्वयको मृत्यु

  • भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

  • Post Thumbnail

    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • Post Thumbnail

    यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

    Post Thumbnail

    डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

    Post Thumbnail

    एनपिएलः क्यानडाका सिंह पोखरा एभेन्जर्समा अनुबन्धित

    Post Thumbnail

    भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution