Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलः क्यानडाका सिंह पोखरा एभेन्जर्समा अनुबन्धित

क्यानडाका युवा ब्याटर युवराज सिंह साम्राले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (३८ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १९ कात्तिकः क्यानडाका युवा ब्याटर युवराज सिंह साम्राले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।

उनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको हो । पोखराले आज सामाजिक सञ्जालमार्फत साम्रालाई टोलीमा स्वागत गर्दै लेखेको छ, “युवराज सिंह साम्रा अब एभेन्जर्समा जोडिएका छन् । स्वागत छ, युवराज ।”

उन्नाइस वर्षीय साम्रा बायाँहाते ओपनिङ ब्याटर हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले सन् २०२६ को आइसिसी टी–२० विश्वकपमा न्यूजील्यान्डविरुद्ध ऐतिहासिक शतकीय पारी खेलेका थिए ।

उनले ६५ बलमा ११० रन बनाएका थिए । यससँगै युवराज टी–२० विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

उनले हालसम्म १९ एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ४९५ रन बनाएका छन् । यसक्रममा युवराजले एक शतक र तीन अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, २० टी–२० अन्तरराष्ट्रिय खेलमा उनले ५८६ रन बनाएका छन् । टी–२० अन्तरराष्ट्रियमा उनको उच्चतम स्कोर ११० रन हो ।

हालसम्म युवराजले व्यावसायिक क्रिकेटका रूपमा ग्लोबल क्यानडा लिग र युरोपियन टी–२० प्रिमियर लिग खेलेका छन् । विदेशी लिगको रूपमा एनपिएल उनका लागि पहिलो हुनेछ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

  • Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

  • राससकर्मी राईलाई युवा प्रतिभा सम्मान पुरस्कार

    राससकर्मी राईलाई युवा प्रतिभा सम्मान पुरस्कार

  • Post Thumbnail

    एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

    Post Thumbnail

    डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

    Post Thumbnail

    एनपिएलः क्यानडाका सिंह पोखरा एभेन्जर्समा अनुबन्धित

    Post Thumbnail

    भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution