Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको धुनिबेशीमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान

४३५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १, सोमबार (२ साल अघि)
धादिङको धुनिबेशीमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान

धुनिबेशी । धुनिवेशी नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी दिवस कोईरालालाई नगद सहित सम्मान गरिएको छ । धुनिवेशी नगरपालिका वडा नं ६ ले २०७९ सालको एसईई परिक्षामा सामुदायिक तथा निजि विद्यालय मध्येबाट ३.८५ जिपिए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने गुडस्टार्ट ईङलिस स्कुलका कोईरालालाई नगद ५ हजार सहित सम्मान गरिएको हो ।

बिद्यार्थीहरुको अध्ययनमा थप हौसल्ला मिलोस भन्ने अभिप्रायले बिद्यार्थीलाई सम्मान गरिएको वडाअध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो ।
धुनिबेशी नगरपालिका भरी विभिन्न विद्यालयबाट ३ सय ८८ जनाले परीक्षा दिएका थिए । जसमध्ये ए ग्रेड ल्याउने विद्यार्थी ३७ जना , बि प्लस ल्याउने ७० जना, बि ल्याउने १०१ जना, सि प्लस ल्याउने ९५ जना, सि ल्याउने ६३ जना, डि प्लस ल्याउने १२ जना र डि ल्याउने १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

    टुप्पी समातेर पढ्ने वर्गको सिको गरेर शिक्षामा प्रगति गर्न र “उच्च भविष्य” बनाउन अध्यक्ष लामाको आह्वान

  • गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

    गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

  • धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

  • अझै कायम छ ‘कटुवाल प्रथा’

    अझै कायम छ ‘कटुवाल प्रथा’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २७ गते शनिबार

    २०८२ मंसिर २७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution