Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको नीलकण्ठ नगरपालिका १२ मा महिलाको लागि क्षमता विकास तालिम संचालन

प्रत्यूष १२६९ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (३ साल अघि)
धादिङको नीलकण्ठ नगरपालिका १२ मा महिलाको लागि क्षमता विकास तालिम संचालन

धादिङ,२० बैशाख
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा महिलाहरुको लागि आयोजित एक दिने क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । बालबालिका र जेष्ठ नागरिकको संरक्षणमा महिलाहरुको भुमिका सम्बन्धी क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको हो ।
वडा नम्बर १२ को वडा अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा वडा भित्रका १ सय ७ जना महिलाहरुको सहभागिता रहेको थियो ।

महिलाहरुको जिम्मेवारी धेरै हुने भएकोले ती जिम्मेवारीलाई सहज रुपमा कसरी बहन गर्ने र आफुभित्र भएको तनावलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल भएको थियो । घरका बालबालिका र जेष्ठ नागरिकहरुको स्याहारमा महिलाको ठुलो भुमिका हुने भएकाले उनीहरुको भावनालाई कसरी सम्बोधन गर्ने र जेष्ठ नागरिकहरु र बालबालिकाहरुमा देखिने मनोसामाजिक समस्यालाई कम गर्नको लागि के कस्ता व्यवहारहरु गर्ने भन्ने विषयमा मनोविमर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो ।

जिम्मेवारी बहन गर्ने क्रममा महिलाहरुले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन नसकेको अवस्थामा प्रशिक्षक थापाले स्वहेरचाह कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत सहजिकरण गर्नुभएको थियो । भिडियो र पावरप्वाईन्ट मार्फत प्रशिक्षक थापाले सहजिकरण गर्नुभएको वडा नम्बर १२ का वडा सचिव उर्मीला थपलियाले जानकारी दिनुभयो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष धर्मराज भण्डारीले महिला,बालबालिका र जेष्ठ नागरिकहरुको क्षेत्रमा वडाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै उहाँले वडा सधै नागरिकहरुको पक्षमा रहेको बताउनुभयो ।वडाको विकासको लागि के गर्न सकिन्छ भनेर आफुले नगरपालिका,प्रदेश र संघ सम्म पुगेर योजना माग्ने काम गरेको भन्दै भण्डारीले आफ्नो कार्यकाललाई सफल बनाउनको लागि वडाको विकासको लागि काम गरीरहेको बताउनुभयो । वडा सचिव उर्मिला थपलियाले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सानुमैयाँ राउतले राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution