Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), १८ असोजः भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा भेरी अस्पतालले छ हजार ५ सय ९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ५ हजार ६ सय ८ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०८२÷८३ मा कूल प्रसूति सङ्ख्यामध्ये चार हजार १ सय ४५ जनाले सामान्य तरिकाले बच्चा जन्माएका छन् । जटिल अवस्थाका लागि प्रयोग गरिने भ्याकुम तथा फोर्सेप प्रविधिबाट २ सय ५ र जटिल वा जोखिमयुक्त अवस्थामा शल्यक्रियामार्फत दुई हजार २४७ जनाको प्रसूति गराइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रियामार्फत हुने प्रसूतिका घटना उल्लेखनीय रूपमा वृद्धि भएको अस्पतालका प्रमुख डा दर्नालले बताउनुभयो ।

“भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दूरदराजबाट अन्तिम अवस्थामा रेफर भएर आउने प्रमुख थलो हो”, उहाँले भन्नुभयो, “प्रसूतिका दौरान हुनसक्ने जोखिम कम गर्न दक्ष जनशक्ति, आधुनिक प्रसूति उपकरण, प्रभावकारी एनआइसीयु र आकस्मिक सेवा प्रणालीलाई अझ बढी सुदृढ र प्रविधिमैत्री बनाउँदै लगिएको छ ।”

अहिले गाउँघरका स्वास्थ्य चौकी वा निजी क्लिनिकमा लामो समय प्रयास गरेर जटिल बनेपछि मात्र भेरीमा पुर्याउने परम्पराले उपचारमा कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

  • Post Thumbnail

    सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

  • Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution