Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली चयन

प्रत्यूष १६२० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १९, मंगलबार (३ साल अघि)
नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली चयन

धादिङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली चयन हुनुभएको छ । महासंघको ११ औं जिल्ला सम्मेलनले छत्कुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । महासंघको बरिष्ठ उपाध्यक्षमा चिना माया श्रेष्ठ, उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिवमा विष्णु हरि लम्साल र कोषाध्यक्षमा भक्त बहादुर रेग्मी ९कृष्ण० चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा विमला घिमिरे, चेली माया तामाङ, रमेश ढुंगाना, छवी प्रसाद काप्री, सुजन श्रेष्ठ, रामकृष्ण स्यावा, केशवराज शर्मा, राम बहादुर नेपाली र भगवान भट्ट चयन हुनुभएको छ । यसैगरी आज सम्पन्न भएको महिला उद्यमी समितिको अध्यक्षमा सिता दुवाडी खनाल चयन हुनुभएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा भगवती पोखरेल, उपाध्यक्षमा गौरी माया श्रेष्ठ, महासचिवमा सम्झना पण्डित लामिछाने, कोषाध्यक्षमा जानुका भट्ट अधिकारी चयन भएकी छन् भने सदस्यहरुमा देवकी कोईराला, प्रगति अर्याल, माया देवी थापा मगर, सोना श्रेष्ठ, तेज कुमारी लम्साल, दुर्गा अधिकारी, सिता श्रेष्ठ, सिर्जना गुरुङ, सावित्री श्रेष्ठ र ईन्दिरा पौडेल अधिकारी चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution