Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्वालामुखीका सामुदायिक स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम

प्रत्यूष १२९८ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २१, शनिबार (३ साल अघि)
ज्वालामुखीका सामुदायिक स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम

धादिङ,२१ माघ ।
ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम शुक्रबारदेखि सुरु भएको छ । कोख देखि शोक सम्म ज्वालामूखी सरकार भन्ने नाराका साथ धादिङबेसीमा पाँच दिने स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम शुरु भएको हो।

नागरीकका घरदैलोमा जनस्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ एक वडा एक स्वास्थ्यकर्मी कार्यक्रम अन्र्तगत सामुदायिक स्वास्थ्य सहजकर्ताहरुलाइ तालिम दिइएको हो ।

उपचारात्मक भन्दा पनि प्रतिकारात्म प्रर्वन्धानात्मक स्वास्थ्य सेवा पुर्याउने अभियानले ज्वालामूखी गाउँपालिकाले एक वडा एक स्वास्थ्यकर्मीको कार्यविवरण बनाएर स्वास्थ्यकर्मी परिचालन गरिने ज्वालामूखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्येक वडामा खटिएको स्वास्थ्यकर्मीले वडाको स्वास्थ्य सम्बन्धी आधाभूत तथ्यांक संकलन गर्ने, स्वास्थ्य आमा समूहको वैठक चलाउने, गाउँघर खोप क्लिनिकमा सहयोग गर्ने महिनाको एक पटक बच्चालाई अनिर्वाय रुपमा तौल लिने र त्यस अनुरुप पालिकाले आयोडिनयुक्त धूलो नुन दिने अभियानलाई सहयोग गर्ने भएको छ ।

ज्वालामूखी गाउँपालिकाको समुदाय स्तरमा संचालनमा रहेको विद्यालयहरुमा तीन च बन्द अभियान पनि संचालनमा रहेको छ । चाउचाउ चुइकम र चकलेट जस्ता पत्रु खानालाई घटाउने, घरघरमा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी पाँच वटा मुख्य व्यवहारको १५ वटा उपसूचकहरुमा त्यो पूरा भएको नभएको चाँज गरि पूरा भएको घरमा ग्रीन स्टिकर टाँस्ने अभियानमा पनि संचालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution