Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ महोत्सवमा दर्शकको रोजाई स्थानीय उत्पादन

प्रत्यूष १६४६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
धादिङ महोत्सवमा दर्शकको रोजाई स्थानीय उत्पादन

धादिङ । धादिङ महोत्सवमा दर्शकको रोजाई मनोरन्जन मात्र नभई स्थानीय उत्पादनमा समेत देखिएको छ । आठौ धादिङ महोत्सवमा दर्शकको रोजाई स्थतानिय उत्पादन भएसंगै स्थानिय उत्पादनले राम्रे संग बजार पाएका हुन् ।

धादिङको सल्यानटारको मास, भटमास, बोडी, खरीको पिडालु, मकै, साना उद्योगहरुले उत्पादन गरेको अचार, मह लगायतका स्थानिय उत्पादन दर्शकहरुको रोजाइमा परेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं।१ सल्यानटारका नारायण दराईले सल्यानटारको मुख्यखेतीको रुपमा रहेको हिउँदे बाली मास भटमासको स्टल राखेका छन् । त्यसैगरी महोत्सवमा दुना टपरी,चप्पल उद्योग र परालको गुन्द्री बुन्ने स्टलले पनि दर्शकको ध्यान तानेको छ । परम्परागत सिपलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न नीलकण्ठ नगरपालिका वडा नं।४ की कृष्णमाया श्रेष्ठ गुन्द्री बुन्न सिकाउनुहुन्छ । रुविभ्यालीमा पाइने जडिबुटी,स्थानीय स्तरमा लगाइने परम्परागत पोशाकहरुमा पनि महोत्सवमा आउनेले चासो दिनेगरेको गंगाजमुना गाउँपालिकाका चित्र लामाले बताउनुभयो ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवमा कृषि तथा घरायसी उत्पादनलाई प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रि वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै धादिङका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्धन गर्ने उद्धेश्य रहेको छ । महोत्सव अवधीभर विभिन्न देशका कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेको छ । अहिले महोत्सवमा बालबालिका र युवायुवतीहरुको रमाउने थलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution