Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डबजोङ ४ भोग्टेनीमा सार्वजनिक सुनुवाई सम्पन्न

प्रत्यूष १२७३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
नेत्रावती डबजोङ ४ भोग्टेनीमा सार्वजनिक सुनुवाई सम्पन्न

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ को भोग्टेनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना तथा प्रत्यूष नेटवर्क प्रा.ली.को समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नेत्रावती डवजोङ गाउपालिका वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालको जवाफ गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछाने, गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल र वडा अध्यक्ष तील बहादुर गुरुङले दिएका थिए ।

कार्यक्रममा योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछानेले सार्वजनिक सुनुवाईको उद्धेश्य तथा औचित्य माथि प्रकाश पार्दै गाउपालिकाले सुसाशन पारदर्शिता र जवाफदेहिताको लागी हरेक बर्ष जस्तै यस बर्ष पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाँले यस किसिमको कार्यक्रमले सेवा प्रदायक र सेवा ग्राहि बिचको दुरी कम हुदै जाने समेत बताएका छन् ।

सोहि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले आगामी दिनहरुमा गाउँपालिकाका सबै विकासका योजनाहरु दिगो विकास हुने गरी योजना बद्ध ढङगले जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि गरिने बताउनु भएको छ । उहाँले कर्मचारी तथा जनप्रतिनिधिहरुको काम कारबाहिमा केहि गुनासो भए आफुलाई जानकारी दिन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङले उठेका सवालको जवाफ दिँदै आफुले भ्याए सम्म वडाको हक हितमा सदैव लागी रहने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution