Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ, नुवाकोट र रसुवाबाट उत्कृष्ट करदाता सम्मानित

प्रत्यूष १३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (३ साल अघि)
धादिङ, नुवाकोट र रसुवाबाट उत्कृष्ट करदाता सम्मानित

धादिङ,११ मंसिर ।
धादिङ,नुवाकोट र रसुवाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन्

करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको ओम शिवशक्ति सप्लायर्सका सञ्चालक राजेन्द्र श्रेष्ठ र सार्वजनिक संस्थातर्फ नुवाकोटको ककनी गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो ।

कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार सर्वाधिक कर तिर्ने करदातालाई प्रोत्साहन र उद्योगी÷प्रतिष्ठानलाई करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्यअनुरुप राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित यो वर्ष मनाइएको कर सप्ताह आमनिर्वाचनका कारण नियमित कार्यक्रम प्रभावित भए पनि करको दायरासम्बन्धी अन्तक्र्रिया, छलफल, कर शिक्षा प्रवाहसहित उत्कृष्ट करदातालाई सम्मान गरेर मनाइएको छ ।

नेपालमा विसं २०५४ मा आधुनिक करको रूपमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएसँगै यसलाई दिवससहित सप्ताहव्यापीरूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

  • Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    Post Thumbnail

    नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution