धादिङ ९,मंसिर ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा यहि मंसिर ११ गते सार्वजनिक विदा हुने भएको छ ।
त्रिपुरासुन्दरी न्वागी माई मेलाको अवसरमा गाउपालिका भित्रका सरकारी संघ,सस्था,शिक्षण संस्था र बैङ्क तथा बित्तिय संस्थाहरुलाई सार्वजनिक बिदा दिइएको हो ।
गाउँकार्यपालिकाको मंसिर ७ गते बसेको कार्यापालिकाको निर्णय अनुसार आज गाउपालिकाले एक सुचना जारी गर्दै उक्त सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |