Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चिसो बढे पनि धादिङमा डेंगी संक्रमण अझै घटेन, आज १८ संक्रमित थपिए

प्रत्यूष १६७२ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
चिसो बढे पनि धादिङमा डेंगी संक्रमण अझै घटेन, आज १८ संक्रमित थपिए

धादिङ,०१ मंसिर ।
गर्मी याममा किटाणुहरुको फैलावट सहज हुने भएकाले धेरै मानिस डेंगीका बिरामी हुन्छन् । तातोपनका कारण खानेकुरामा संक्रमण बढ्दा पनि वर्षा याममा बिरामी बढी हुने गर्दछन् । चिसो बढे पछि बिरामी घट्ने भनिएता पनि धादिङमा डेगी संक्रमण अझै घटेको छैन ।

गत साउन यता धादिङमा १ हजार २५५ जना पुरुष र १ हजार ८१ जना महिला गरी २ हजार ३ सय ३६ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। यस्तै पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ८ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका २/२ जना गरी १८ जनामा पुष्टि भएको हो ।

जिल्लामा कुल संक्रमति मध्ये सबै भन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिमा रहेका छन् भने खनियाबास गाउँपालिकामा सबै भन्दा कम संक्रमित रहेका छन् । जम्मा संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जेसीजको दौड प्रतियोगितामा बागलुङका कार्की विजयी

    दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

    दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

    Post Thumbnail

    मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि सहयोग

    Post Thumbnail

    इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution