
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |