Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मिटर व्याजी विरुद्ध धादिङमा तिन जनाले दिए उजुरी

प्रत्यूष १०११ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १०, शुक्रबार (४ साल अघि)
मिटर व्याजी विरुद्ध धादिङमा तिन जनाले दिए उजुरी

धादिङ,१० भाद्र।
मिटर व्याजी बिरुद्ध धादिङका ३ जनाले उजुरी दिएका छन् । मिटर ब्याज पीडित व्यक्तिहरूले मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिएक हुन् ।

भाद्र ५ गते गजुरी गाउँपालिका २ धादिङका दिवाकर बिष्टले ८ लाख रकम ऋण लिएको तर लिएको ऋण तिरिसक्दा पनि तिर्न बाँकी भनेर मागिरहेको भनि उजुरी दिएका छन् ।

त्यस्तै गजुरी गाउँपालिका १ धादिङकी चन्द्रमाया लम्सालले जग्गा धितो राखेर दुई लाख रकम ऋण लिएको तर सावाँ व्याज दिन्छु जग्गा फिर्ता देउ भन्दा नमानेको भनि निवेदन दिएकी छिन् ।

यसैगरी भाद्र ८ गते निलकण्ठ नगरपालिका ४ धादिङकी मानकुमारी सार्कीले श्रीमान बिरामी भएको र घर बनाउदै गर्दा साहुँसङ्ग ऋण लिएको तर अहिले साहुले धम्कि दिएको भनि ५ जनाको नाममा उजुरी दिएकी छन् ।

गृह मन्त्रालयले सूचना नै प्रकाशित गरी उजुरी दिन आग्रह गरेको थियो । देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यसा मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न सरकारले आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution