Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालेनको अभियान सफल पार्लान् ? (सम्पादकीय)

प्रत्यूष ९२५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (४ साल अघि)
बालेनको अभियान सफल पार्लान् ? (सम्पादकीय)

धादिङ,०७ भाद्र ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउण्डमा पसल संचालन गर्नेहरुमाथि एक्सन लिएका छन् ।

काठमाण्डौको बानेश्वर स्थित बजार क्षेत्रमा व्यापारिक कम्प्लेक्सका अण्डरग्राउण्डमा पार्किङ स्थलमा पसल संचालन भएको पाइएपछि ति पसलहरु हटाउन सुरु गरिएको हो । हिजो सोमबार बिहानैबाट महनगरपालिकाका मेयर बालेन्द्र शाह स्वय्म उपस्थित भएर अवैध रुपमा पसलहरु संचालन गरिएका स्थलहरुको अनुगमन गर्दै उक्त क्षेत्र खाली गराउने अभियानको सुरुवात गरेका छन् ।

महानगरपालिकाले यसरी पार्किङस्थलमा संचालित पसलहरु हटाउनु स्वभाविक देखिएपनि यसले बालेन्द्र शाहलाई दिर्घकालीन रुपमा असर देखिन सक्छ । उता काठमाण्डौका घर धनीहरुले घरको अण्डरग्राउण्डलाई पार्किङ स्थल भनी नक्सा पास गरेको पाइएकोमा हाल पसल संचालन गरेको पाइएकोले उक्त पसलहरु हटाउने कामको सुरुवात गरिएको काठमाण्डौ महनगरपालिकाले जानकारी दिएको छ ।

नक्सा पास गराउँदा पार्किङ स्थल भनिएको कोठाहरुमा पसल संचालन गरिनु राम्रो नभएकोले पसल वन्द गराउन थालिएको भएतापनि काठमाण्डौमा स्थानीयहरुले त्यसको विरोध गरिरहेका छन् । आफ्नो घरको कोठामा आफ्नो सोंच अनुसारको व्यवसाय संचालन गर्न पाउनुपर्ने स्थानीयको आवाज छ तर, महानगरपालिकामा नक्सा पास गराउँदा पार्किङ स्थल र स्थलगत अनुगमन गर्दा पसल भएको पाउनु पनि एउटा किसिमको समस्या हो ।

स्थानीयहरुले नक्सा पास गराउँदा किन पार्किङ स्थल भने र अहिले किन पसल चलाईरहेका छन् ? बालेन्द्र शााह आफैंले पनि यो विषयमा गम्भीरताका साथ लिएका छन् कि छैनन् ? कि नक्सा पासको आधारमा हेर्ने र मेल खाए छोड्ने मेल नखाए बन्द गर्ने हो ? काठमाण्डौ महानगरपालिकाले कानूनी रुपमा कुनै व्यवधान सृजना गरेका कारण उनीहरुले नक्सा पास गर्ने समयमा अण्डरग्राउण्ड राख्न बाध्य भएका पो हुन् कि ? यि र यस विषयलाई पनि ध्यान दिनपर्ने देखिन्छ ।

काठमाण्डौ महानगरपालिकाको निर्णय के छ त्यो हेर्न बाँकी छ तर, अहिले पसल वन्द गराउँदा त्यसरी बन्द गराउनेहरुको संख्या के कति हुन सक्छ ? कि स्वतन्त्र व्यक्तिले जितेको धङधङी हो ? यसरी नै अगाडि बढेर बालेन्द्र शाहले आफ्नो अभियान पूर्ण रुपमा सम्पन्न र सफल पार्लान्? यो विषय भने हेर्न बाँकी नै छ ।

यसअघि नै मेयर शाहले ३५ दिने सूचना प्रकाशन गरेर पसल हटाउन भनेको भए पनि पसल संचालकबाट त्यो निर्णयको पालन हुन सकेको छैन यो मेयर शाहलाई एक प्रकारको चुनौती नै हो । मेयर शाहले आजसम्म जे जति निर्णय गरे ति निर्णयहरु पूर्ण रुपमा कार्यान्वयनमा जाने स्थिति आयो भने बालेन केही समय वा वर्षमै सफल मेयरको रुपमा चिनिनेछन् । भएका निर्णयहरु कार्यान्वयनमा जाने स्थिति आएन भने उनका सफलतामाथि प्रश्न उठ्नेछ यसर्थ मेयरले के निर्णय के का लागि गर्ने भन्ने विषयमा स्वयम् बालेन्द्र र नीजको सचिवालयले सोचोस् अन्यथा असफलताको पगरी बोक्नुको विकल्प हुँदैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution