Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

बाढी प्रभावित रसुवा बेतिनीका विद्यार्थीलाई न्यानो कपडा वितरण

भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१४ मिनेट अघि)
Post Thumbnail

चितवन, ८ मङ्सिर : भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको छ । चितवन भरतपुरका व्यवसायी एवं समाजसेवी विनोद ढकालको सक्रियतामा बाढीप्रभावित ८५ जना छात्रछात्रालाई कपडा, स्टेसनरी र खेलकुदका सामग्री बितरण गरिएको हो । भोटेकोशीसहित त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका जनताको उद्धार तथा राहत वितरणमा समेत खटिएका समाजसेवी ढकालले स्थानीय बाढी प्रभावित जनताको आग्रहमा उक्त विद्यालयका छात्रछात्रालाई सहयोग स्वरुप अत्यवश्यक सामग्री प्रदान गरेको बताउनुभयो ।

समाजका अति विपन्न, दीनदु:खी, असहाय वर्गलाई सहयोग गर्न पाउँदा खुसी मिल्ने बताउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित जनताको राहत उद्धारमा खटिदा दु:ख बुझेको छु, स्थानीय जनताबाट अनुरोध भइ आएकाले केही सहयोग गरौँ भन्ने भावनासहित रसुवा पुगी अत्यावश्यक सामग्री वितरण गरेर आएँ । उहाँले यही सोमबार रसुवामा सहयोग वितरण गरी आज चितवनमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै यसअघि दसैँमा चितवन–कालिका नगरपालिकाको चेपाङ्वस्ती र भरतपुरका विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको जानाकारी दिनुभयो ।

यसैगरी, चितवन माडीका अतिविपन्न पाँच परिवारलाई आयआर्जनका लागि बाख्राका पाठा वितरण गरेको युवा समाजसेवी ढकालले बताउनुभयो ।

  • चितवन
  • धादिङ
  • नुवाकोट
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

    चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

  • Post Thumbnail

    चिउरीको कलमी परीक्षण गर्दै मौरीपालन विकास केन्द्र

  • Post Thumbnail

    अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

  • Post Thumbnail

    उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी प्रभावित रसुवा बेतिनीका विद्यार्थीलाई न्यानो कपडा वितरण

    चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

    चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

    Post Thumbnail

    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution