
धादिङ,२२ साउन ।
धादिङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आईतबार जिल्लामा गरीएको १६ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, बेनिघाट रोराङ गाउँपालिका १ जना, गंगाजमुना गाउँपालिकामा १ जना र अस्पतालमा १ जना जिल्लामा ८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
यस्तै संक्रमित मध्ये थप २ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ३२ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |