Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सम्पादकीय :–आर्थिक मन्दितर्फ मुलुक ।

प्रत्यूष ३४० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २६, आईतबार (३ साल अघि)
सम्पादकीय :–आर्थिक मन्दितर्फ मुलुक ।

धादिङ,२६ असार ।
आर्थिक वर्ष २०७८/०७९ सकिन अव केहीदिन मात्रै बाँकी रहेको छ । अब करिब १ साता पनि बाँकी नरहेकोले यो आर्थिक वर्षको समिक्षा गर्ने र विगतका वर्ष र यस वर्षको तुलनात्मक परिणाम कस्तो रह्यो अनुमान लगाउने काम सुरु हुनेछ । अर्को महिना भने सकिन केही दिनमात्र बाँकी रहेको आर्थिक वर्षको प्रगतिको स्थिति कस्तो रह्यो भन्ने जस्ता कुराहरु समेत देख्न पाइनेछ । समग्रमा विगतका आर्थिक वर्षहरुको भन्दा यो वर्षको स्थिति सामान्य र प्रगतिजन्य रहेको पाउन आमनागरिकको तर्फबाट कामना छ ।

समग्रमा भन्ने हो भने विगतका आर्थिक वर्षहरुमा जस्ता जस्ता प्रकारका समस्याहरु सुन्न पाइन्थ्यो आजका दिनसम्म त्यो देख्न र सुन्न परेको छैन विगतका केही वर्षहरुको तुलनामा यो वर्ष आर्थिक बर्ष प्रगति हुन सकेको छैन तर, अन्य विषयमा राम्रो सफलता मिलेको अनुमान गरिएको छ अबको केहीदिन मात्रै त्यो स्थिति कायम रहेको खण्डमा यो उत्कृष्ठ रहनेछ ।

केहीवर्ष अघिदेखी निरन्तर रुपमा कोरोनाको संक्रमणको एक प्रकारको त्रास समेत यो वर्ष निकै कममात्र संक्रमण रह्यो, बाढि, पहिरो तथा अन्य विभिन्न प्रकारका प्रकोपहरुको तुलनात्मक अबस्था पनि यो वर्ष केही सन्तोषजनक रहेको सुन्न पाइएको छ ।

यो वर्ष राजधानी काठमाण्डौमा झाडा बान्ताका केही प्रकोप फैलिएको र सुंगुर वंगुरमा स्वाइनफिवरको संक्रमण बढेपछि केही महत्वपूर्ण प्रयास गरेर संक्रमण नियन्त्रण गर्नुपरेको अवस्था बाहेक अन्य क्षेत्रमा खासै उतारचढाव रहेको पाइदैन । यो वर्ष शेयर बजारले भने निरन्तर घाटा ब्यहोरिरहेको छ, अर्को वर्ष सुरुदेखि नै शेयर बजार उकालो लाग्ने अनुमान गएिको छ । शेयर बजारको गिरावटका कारण भने धेरै घाटा व्यहोर्नुपरेको छ, यो वर्ष शेयर बजारले भने आम लगानीकर्ताहरुको शिर अध्यारो बनाएको छ ।

आगामी आर्थिक वर्ष संघ र प्रदेश दुर्व तहको निर्वाचन पनि हुनुपर्नेछ । स्थानीय तहको निर्वाचन पछि बजारको अवस्था सामान्य बन्दै गैरहको छ तर,आगामी निर्वाचनको तयारीका कारण अझ केही रकम गर्दै लुक्नसक्ने विभिन्न अड्कलबाजी भैरहेको छ, तर त्यो कतिसम्म रहला ? वा संघ र प्रदेशको निर्वाचन घोषणा हुनासाथै बजारमा आर्थिक तरलता कम हुने स्थिति बन्यो भने आगामीअर्थिक वर्ष पनि ससखदे हनुसक्छ तर, आर्थिक मन्दि कायमै रहेको अवस्थामा यो स्थिति बढेर कहाँ पुग्ला अनुमान लगाउन कठिन छ ।

त्यसको लागि स्थानीय सरकारदेखी प्रदेश र संघीय सरकार तीनै तहबाट आर्थिक मन्दि कम गर्ने कुनै न कुनै नीति अवलम्बन गर्नुपर्छ त्यसका लागि जानकारहरु सहितको एउटा बलियो टीमको खाँचो छ यो वर्ष जे जस्तो तरलता सृजना भएपनि आगामी वर्ष राम्रो बनाउन सबै पक्षले भूमीका निर्वाह गरुन् ।

यतिबेला बैंक तथा वित्तिय संस्थाहरुमा समेत रकमको अभाव छ पैसा बचत गर्नेले आफ्नै बचत झिक्न जाँदा पैसा नभएकै कारण बैंकले समेत आनाकानी गर्नुपर्ने अवस्था सृजना भएको छ जुन हाम्रा लागि निकै दुःखद् पक्ष हो, यसको सुधारका लागि आमनागरिकहरुको समते महत्वपूर्ण भूमीका बन्न सक्छ ।

सरकारको नेतृत्व गरिरहेकाहरुदेखि विज्ञ नागरिक, तथा आमनागरिकबाट समेत आफूसंग रहेको पैसालाई बजारमा कारोबार गर्न सुरु गरे भने मात्रै पनि यो किसिमको समस्या हल हुन सक्छ । बजार सुरक्षित रहेको महसुस् सरकारले गरोस् पैसाको फ्लो अफ सुरु हुन्छ त्यतातर्फ सरोकारवालाको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

  • नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution