
धादिङ,२४ असार ।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार धादिङ वितरण केन्द्र अन्तर्गत धादिङबेशी सबस्टेशनको स्वीचयार्ड तथा सबस्टेशनमा समस्या भइ मर्मत तथा सुधार गर्न अत्यावश्यक भएको हुँदा बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ। उक्त समयमा धादिङबेशी सबस्टेशनबाट सप्लाई हुने क्षेत्रहरुमामा विद्युत आपूर्ति बन्द हुने सुचनामा भनिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |