Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वृक्षारोपण दिवसको अवसरमा धादिङको विभिन्न स्थानमा वृक्षारोपण

प्रत्यूष १०८६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (४ साल अघि)
वृक्षारोपण दिवसको अवसरमा धादिङको विभिन्न स्थानमा वृक्षारोपण

धादिङ,१५ असार ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पुशपति सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

“वृक्षारोपण गरि हरियाली कायम गरौं ” भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय धादिङको आयोजना तथा पुशपति सामुदायिक वा उपभोक्ता समुह, पुशपति मन्दिर व्यवस्थापन समिति, पुशपति टोल विकास संस्था र वडा नम्बर १२ को समन्वय र सहकार्यमा मंगलबार सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आथित्यतामा उक्त क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका डिभिजनल बन अधिकृत अजय बिक्रम मानन्धरले वृक्षारोपणले बजार क्षेत्रको सौन्दर्यता बढाउनुका साथै अक्सिजन समेत प्रदान गर्ने हुनाले दिवसको अवसर पारेर मात्रै नभई हरेक समयमा वृक्षारोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution