Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद् न्यूनिकरणमा पूर्व तयारी गरौं ! (सम्पादकिय)

प्रत्यूष ११९० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (४ साल अघि)
Post Thumbnail

धादिङ,३० जेठ।
अहिले वर्खायामले ढपक्कै ढाकिसकेको छ । वर्खा यामको लगभग मध्याअवस्थाको सुरुवाती चरण छ केही समयमा यो वर्षको मध्य अवस्था सुरु हुँदै अर्को महिनाबाट क्रमिक रुपमा वर्खा घट्नेछ ।

अबको करिब २ महिना आम नागरिकहरुको लागि पूर्णतः वर्खा सिजन नै हुनेछ । केही दिन अगाडिदेखीको वर्खा अवस्थाको दुरावस्थालाई हेर्ने हो भने त्यत्तिकै वर्खा सिद्धिने अवस्था छैन वर्खा सिद्धिनको लागि निकै धेरै जनधनको क्षतिको सम्भावना छ । विगतका वर्षहरुमा जस्तो आम मानिसहरुले प्रत्येक वर्ष आउने वर्खा याममा हुनसक्ने वा व्यहोर्नुपर्ने जोखिमहरुलाई कसरी न्यूनिकरण गर्ने भन्ने चिन्ता आम नागरिकहरुमा परेको देखिन्छ ।

प्रत्येक वर्ष कुनै न कुनै क्षत्रमा एक न एक प्रकारका घटना दुर्घटना वा कुनै न कुनै किसिमले प्रकोपहरु परिरहेको पाइन्छ । विगत पाँच वर्षदेखी आम सरोकारवाला नागरिकहरुबाट एक प्रकारको हल गर्ने प्रयास भैरहेको छ तर, सोचे अनुसार त्यस्तो किसिमको प्रयासहरुले सफलता पाउन सकिरहेको छैन ।

पछिल्लो समयमा आम नारिकहरुले समेत केही दलका नेताकार्यकर्ताहरुको आलोचना व्यापक गरिरहेका छन् भने पछिल्लो निर्वाचनमा विजय हासिल गरेकहरु समेत विपद्, प्राकृतिक प्रकोप जस्ता घटना बढ्नबाट कसरी रोक्ने भन्ने विषयमा चिन्तित भएर लागेको पाउन सकिन्छ ।

पछिल्लो पाँच वर्ष जुन जुन कार्यक्रमहरु भैरहेका छन् ति सबै कायक्रमहरुको अनुगमन गर्ने, मुल्याँकन गर्ने लगायतका कामहरुको बारेमा जानकारी राज्ने प्राविधिक जनशक्ति स्थानीय तहमा, कृषि ज्ञान केन्द्र लगायतका स्थानीय तहमा छन् अहिले सरसर्ति हेर्दा जसो देखिएको छ व्यबहारिक कुराहरु मिलाउन स्थानीय तहमा प्राविधिक कर्मचारहिरु छन् । वडा स्तरमा वडा सदस्यहरु छन्, पालिकामा कार्यपालिका सदस्यहरु समेत निर्विरोध निर्वाचित भैसकेका छन् ।

यस्ता खालका कामहरुले हाम्रो जिवनमा समेत कहिले सुख, कहिले दुःख व्यहोरिरहेका छन् । सबै मानिसहरुलार्ई यो विश्वासको संकट सहितको आफ्ना विषयहरु हल गर्ने नागरिकहरु चाहिएको छ ।

अहिलेको सिजन भनेको नयाँ निर्वाचित जनप्रतिनिधीहरुले निर्माण सम्पन्न गर्नुपर्ने सामान्य घटनाहरु, हाम्रा समाजमा दैनिक रुपमा दोहोरिएका घटनाहरु तथा आम नागरिकहरुले नियमित रुपमा कस्ता प्रकारका समस्याहरु के कसरी हल हुँदैछ भन्ने विषय पनि हाम्रा लागि निकै घातक छ। अहिले जुन प्रकारका समस्याहरु देखिएको छ ।यसको समाधान प्राय असम्भव जस्तै छ ।

आम कृषकहरुले गरेका सम्पूर्ण कार्यहरुको बारेमा समेत सचेतनाका साथ योजना निर्माण गर्न जरुरी छ । त्यो समय भनेको अहिले नै हो । अहिले भर्खरै मात्र सम्पन्न निर्वाचनमा विजेता भएकाहरु आएका छन् अव उनीहरुलाई बुझाउनुपर्ने र नयाँ योजना निर्माणको लागि योजना निमार्ण समेत गर्नुपर्ने जरुरी छ । हामीले जति ढिलो, योजना बनाउँदछन् यो तिनी आमा छोराको लाग सत्यको जीत भएको भने होइन ।

एक वर्षभित्रमा कति मानिसको आवतजावत रहन्छ, संक्रमित दर कति रहन सक्छ, बाढी पहिरो, लगायतका अन्य तरिकाबाट पिडित हुनेका संख्या कति छ र त्यस समस्याको समाधानका लागि वर्षभरीमा कति वजेट आवश्यक पर्ला भन्ने जस्ता विषयहरुमा पनि सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । हामीले आजसम्म कोरेका दैनिक घटनाक्रमहरुका न्यूनिकरणका दर के छ भन्ने जस्ता विषयहरुमा पनि एक कारणका सहमति कायम गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution