Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ए ए चुप लानोस ट !

प्रत्यूष १००३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (४ साल अघि)
ए ए चुप लानोस ट !

राहुलराज अधिकारी

धादिङ,२३ जेठ ।
तपाई बोल्दै हुनुहुन्छ ? बा लाई चित्त बुझ्छ र बोलेको ? पख्नोस यहाँ तपाई बोल्ने होइन जे जे मन लाग्छ बाले बोल्ने हो तपाइले सुनिदिने अनि मन परे नपरे पनि ताली ठोक्ने हो ।

बाले रेल र तेलको कुरा गर्नुहुन्छ वाहा वाहा भन्नुस । बाले हावाको बिजुली को कुरा गर्नुहुन्छ ताली ठोक्नुस तर अह बोल्ने होइन । तपाईलाई थाहा छ बा गलत बोल्दै छन् तर तपाइले बालाई बोलेर सम्झाउने होइन ।

बा बा नै हो बाले नियम मिच्छन देखे नदेखे गर्ने । बाले सविधानका शब्दलाई आफुखुशी तोडमोड गर्छन हासिदिने तर नबोल्ने । बाले संसदकै हत्या गर्छन देखे नदेखे गर्ने । बा ले अहमता देखाउछ्न दम्भको हुङ्कार निकाल्छ्न मौन बस्ने ।

बा कै कारण तपाईको अस्तित्व धराप पर्यो तैपनि बोल्ने होइन। बाको अहङ्कार ले गर्दा तपाईं हार्नु भयो त्यो भन्ने होइन चुप लाग्ने सिटि बजाउने फेरि बा कै जयजयकार गर्ने।

हिजो अरुलाई बोल्न पाउन पर्छ भनेर सिकाउदै हिड्ने तपाई र तपाइलाई समेत बोल्न सिकाउने बालाई आज कुन्नी के को उन्माद जाग्यो बोल्यो कि पोल्यो गर्न थाले। बोल्न आट गर्न खोज्यो औलो तेस्र्याइहाल्छन । पख्लास तलाई भन्छन अनि बा का अरिङ्गालले अनुयायीहरु समेत खनिइहाल्छन् ।

हिजो जङ्गेले बोल्न दिएन आज जुङ्गेले दिएन । तिमिलाई सत्य बोल्न अनुशासनको नाउमा कठघरामा उभ्याउछन् अनि बाले कुर्सिमा बसेर मनलाग्दी बोल्दा बा लाई वाहा वाहि को नाराले फुक्र्याइन्छ ।

बा हौसिन्छन अनि अझ नचाहिने कुराहरु गर्न थाल्छन तैपनी तपाई चुप लाग्नोस तपाई बोल्दै नबोल्नोस । केवल भिडमा बसेर अरुसरह ताली बजाउनोस पररर !

तपाई डमि बन्नुस बाको कुरा सुन्नुस बाले जे भन्नुहुन्छ त्यहीमात्र सहि हो बाले जे गर्नुहुन्छ त्यही मात्र उचित हो तपाइलाई सुन्ने अधिकार छ बोल्न त बा हुन सक्नपर्छ ।

कि हिजो बाको विरुद्ध बोल्दै गर्दा सङ्गैका भाइहरु सङ्गै तपाईं जान पथ्र्यो कि त बाको हातबाट नेतृत्व खोसेर पश्चिमेली काकालाई कुर्सिमा ल्याउन सक्न पर्थ्यो। तर बिडम्बना तपाइले दुबै सक्नुभएन त्यसैले अब पख्नोस कि चुप लाग्नोस कि बा को भन्दा ठूलो आवाजमा गर्जनुस होइन भने तपाई चुप लाग्नोस ।

कि त बालाइ गोकुल दाइले जसरी भेटी चढाउनुस,कि त बालाई बिष्णु काकाले जसरी जग्गा दान गरिदिनुस कि त बालाई महेश दाइले जसरी भक्ती देखाउनुस कि त प्रदिप अनि सुवास काका जसरी जयजयकार गर्नोस बल्ल तपाइलाई स्याबासी मिल्छ ।

तर बोल्न चाहिँ नबोल्नुस अरिङ्गाल लगाउछन । हिजो जङ्गबहादुरले बोल्नेलाई को¥रा लगाउथे आज खड्ग बहादुरले तपाइलेनै बनाको साइबर सैनीक र अरिङ्गाल भक्त लगाउछन् । त्यसैले खबरदार तपाइ नबोल्नु होइन बोल्ने कोसिस समेत नगर्नु ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution