
धादिङ,०१ जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ मा कांग्रेसका उम्मेदवार राजु लोप्पा विजयी हुनुभएको छ ।
लोप्पाले उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीलाई ३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
कांग्रेसका उम्मेदवार राजु लोप्पा ६५६ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६५३ मत प्राप्त गर्नुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |